सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-६, धोबेनीकी १३ वर्षीया करिष्मा घर्ती छिन्।
  • यस घटनामा ६९ वर्षीय चन्द्रबहादुर घर्ती र अर्का एक व्यक्ति घाइते भएका छन्।
00:00 / 00:00
🔊
Audio By AI

सुर्खेत । आइतबार सल्यानमा सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-६ धोबेनीकी १३ वर्षीय करिष्मा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए।

‎यस्तै ६९ वर्षीय चन्द्रबहादुर घर्ती र अर्का एक व्यक्ति भने घाइते भएका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI