नाबालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • मकवानपुर प्रहरीले एक नाबालिकालाई करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबी रहेका छन्।
  • पीडित पक्षको जाहेरी दरखास्तको आधारमा पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
00:00 / 00:00
🔊
Audio By AI

बागमती । नाबालिकालाई करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक युवकलाई मंङ्गलबार पक्राउ गरेको छ ।

पीडित पक्षको जाहेरी दरखास्तको आधारमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

पक्राउ परेका युवकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI