मकर

मकर राशि

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि



कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको

शुभ रंग हरियो हो भने

शुभ अंक १ रहेको छ।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI