नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक

नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्  ।

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो । देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker