ट्रेन्डिङ्गको सिखर चड्दै दुर्गाको नैना रेशम

विदेशमा वसेर पनि नेपाली गित सँगितलाई माया गर्ने चर्चित गायक सुर्य खड्का र पछिल्लो समयकी चर्चित गयिका दुर्गा सापकोटाको नयाँ गीत ’नैना रेशम’ बजारमा आएको छ । ’नैना रेशम’मा गायक खड्का र गायिका सापकोटाको स्वर रहेको गीत बिहीबार यु्ट्युबमा सार्वजनिक भएको छ । ‘नैना रेशम’मा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको छ । भने अभिनयमा चर्चित हाँस्य कलाकार सागर लम्साल बले र टिकटक भाईरल टुईन्स प्रिस्मा र प्रिन्सी खतिवडाको मोडलको रुपमा रहेका छन् । टिकटकमा भाईरल देखि ‘नैना रेशम’अहिले युटुवमा टेण्डिङमा रहेको छ । गित राम्रो बनेकाले आम दर्शक स्रोताको मनमा बस्न गित सफल हुने गायिका सापकोटाले हामिलाई बताउनु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker