
चितवन-https://youtu.be/DtCFTRVegsk
लोकप्रिय लोक तथा दोहोरी गायिका पुजा पुरिले नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर तिजको गित ए दिदी बहिनी बजारमा ल्याउनु भएको छ। चितवन स्थायी घर भई राजधानी काठमाण्डौलाई कर्मथलो बनाउदै आउनुभएकी गायिका पुरिले यस तिजको भाकालाई सबैले माया गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ।
उक्त तिजको भाकामा गायिका पुरिको साथमा बेलिमाया गोर्खालि पुजा पुरी र यज्ञ बिकको आवाज रहेको छ। सरद पान्डेले सब्द सिर्जना गर्दा स्वयम गायक बिकले यस गितमा सङ्गित भरेका छन्। नेपालकै चर्चित निर्देशक शंकर बिशी को निर्देशन रहेको यस भिडियोमा पुजा पुरि,रबिना भन्डारि, शंकर बिसी लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ।