नेपाल ट्रेड युनियन कांग्रेस रत्ननगरको अध्यक्षमा दिपक बास्तोला

रत्ननगर, असार १२ ।

नेपाल नेपाल ट्रेड युनियन कांग्रेस रत्ननगरको अध्यक्षमा दिपक बास्तोला चयन भएका छन् । बुधबार रत्ननगरमा जिल्ला समिति चितवनले कार्यक्रमको आयोजना गरि बास्तोलाको नेतृत्वमा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अम्बिका अर्याल र उत्तम बहादुर थापा, सचिवमा सुमन अधिकारी, सह सचिवमा यशोदा देवकोटा, रामइकबाल ठाकुर चयन भएका छन् । यस्तै समितीको सदस्यहरुमा गोबिन्द आचार्य, पार्वती केसी, कुमार खरेल, बच्चुराम ढकाल र प्रदिप कुमार शाह रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker