टाँडी प्रहरीद्वारा बोलेरो सहित काठ बरामद

रत्ननगर, असार १५ ।

पूर्वी चितवनको कालीकाबाट इलाका प्रहरी कार्यालय टाँडीले काठ सहितको बोलेरो नियन्त्रणमा लिएको छ । गएराती कालिका नगरपालिका वडा नम्बर ८ को गैरीवारीचोक बाट ७ वटा सालको मुढा सहित बोलेर प्रहरीले नियन्त्रणमा लिएको हो ।   । अबैध काठ सहितको बोलेरो चालक नियन्त्रणमा लिएको  उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker