एलिना चौहानको आवाजमा काले बोलको गितको म्युजिक भिडियो सार्वजनिक

चितवन । तिहारको अवसरमा एलिना चौहानको आवाजमा काले बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय एलिना चौहानको उपहार फिल्मको वाह वाह वाह चर्चामा रहेको समयमा एलिनाको आवाजमा अर्काे आइटम गित बजारमा आएको हो । बिष्णु बिवशको शव्दमा राजन इसानले संगित दिएका छन । म्युजिम भिडियोमा सारा गौलीको अभिनय देख्न सकिन्छ । यो संगै पुजन लामिछाने, प्रकाश रिजाल, नविन पाण्डे, लक्ष्मण नेपाल, रेहान मिया, आभाष राना, पप्पु कुमार गूप्ता, जुवाली (ओम भाञ्जा),हिमाल श्रेष्ठको अभिनय रहेको छ । किशोर चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियो चितवनमानै सुटिङ्ग गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker