संकल्प लामिछानेको नयाँँ लोक दोहोरी भाका ‘आशा पलाउने’ सार्वजनिक

संकल्प लामिछानेको नयाँँ लोक दोहोरी भाका ‘आशा पलाउने’ सार्वजनिक भएको छ । दोहोरी भाकामा संकल्प लामिछानेलाई सुनिता बुढा क्षेत्रिले साथ दिएकी हुन । पहिलो पाइला अनलाइन टिभी युट्युब च्यानल बाट गीत सार्वजनिक भएको हो ।
गीतको रचना संकल्प लामिछाने स्वयंले गरेका हुन । गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, करिष्मा ढकाल र लामीछाने आँफैले अभिनय समेत गरेका छन । म्युजिक भिडियोको निर्देशन स्म्रिता तिमील्सिना गुरुमाले गरेकी हुन ।
लामिछानेका ‘सुन माया’ ‘धोका दिन्छौ की’ भाका चर्चित छन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker