हरि योन्जनको नयाँ लोक पप ‘ढोमा’ सार्वजनिक

सिम्रन, मन्जरी, लफंगी जस्ता चर्चित लोक पप दर्शक श्रोता माझ पस्केर एउटा छुट्टै पहिचान बनाउन सफल गायक हरि योन्जनले नयाँँ कोशेली ‘ढोमा’ लिएर आइपुगेका छन । हरि योन्जन न्यु क्रिएशन युट्युब च्यानल मार्फत आज यो गीत सार्वजनिक गरिएको हो । युवा पुस्ताले मन पराउने बिषयबस्तु समेटेर रचना गर्न खप्पिस मानिने योन्जनको यही बिशेषता यो गीतमा पनि सुन्न देख्न पाईन्छ । हरी योन्जनलाई स्वरमा साथ दिएकी छ्न सुमिना लो ले । संगीतमा योन्जन लाई इश्वरराज काफ्लेले साथ दिएका छन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker