रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लोकप्रिय खबर
९ चैत २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार रास्वपाले विहिबार दिउसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा संसदीय दलको नेता चयन सम्बन्धि एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI